Business QR Service
Mobile Banking
SMS Banking
Inter-Branch Transection




WELCOME to Chhimeki saccos
पूर्वको सुन्दर तथा धार्मिक नगरी शिवसताक्षी नगरपालिका वडा नं. ८ झिलभिले झापामा अवस्थित श्री छिमेकी बचत तथा ऋण सहकारी संस्था लि लाई समुदाय स्तरमा सबल, सक्षम र अनुसासित बनाउन सस्थाको आर्थिक अनुसासन, मितव्ययीता, पारदर्शिता, जिम्मेवारी, सहयोग सद्भावका साथै सहकारी नीति नियमलाई पूर्ण रुपमा आत्मसाथ गर्दै जाबिंक बिसमता पछिको अस्थीरता तथा सस्थामा भएको तरलताको अभावलाई समेत सुधार गर्दै आ आफ्नो दावित्व र जिम्मेवारीलाई कुशलतापूर्वक परिचालन गरी निर्वाह गर्नु भई बिलीव सुचाइहरु मत्त आर्थिक बर्षको तुलनामा उच्च रहेको व्यहोरा यहाँहरु समक्ष निवेदन गर्दछु । …..
Notice Board
सुचनाहरु
धन्यवाद ।
उदय प्रकाश राई
अध्यक्ष
Organizational Overview
Upto 2082/08/29
शेयर सदस्यहरु
शेयर पूंजी
निक्षेप / बचत
कर्जा बितरण
जगेडा कोष
कुल सम्पत्ती
OUR SCHEMES
हाम्रो सेवाहरु
Inter Branch Transection
Inter Branch Transection
SMS Banking
SMS Banking
Business QR
Business QR
Anytime, Anywhere.
Quick, Secure, and Convenient: Your all-in-one mobile banking app for seamless financial control.
Upcomming Events
Be Ready
What do you mean by cooperative?
Key Aspects of a Cooperative
What do you mean by cooperative?
Demo content: Key Aspects of a Cooperative –
What do you mean by cooperative? Demo
Voice of CEO
कार्यकारी प्रमुखको प्रतिवद्धता
समयको परिवर्तन समसमै वित्तीय क्षेत्रमा प्रविधिको विकास तिव्र गतिमा भईरहेको छ । अन्य विकसित देशहरुमा डिजिटल करेन्सिको अवधारण विकास भई मित्र राष्ट्र भारतमा त भर्चुअल बैंकिङ्गको अवधारणा विकास भई प्रयोगमा नै आई सकेको छ । हाम्रो सस्थामा पनि डिजिटल कारोबारको सुरुवात भई सकेको छ। हाम्रो सस्थामा आवद्ध शेयर सदस्यहरुले आगामी दिनमा डिजिटल कारोबार लाई बढावा हितको लागी सहकारीको सिद्धान्त, मुल्य मान्यतालाई अनीकार गरी सस्था सचालनामा सहकारीको सात सिद्धान्त सहकारीको मूल्य र मान्यता बमोजिम सचालन भइरहेको छ वा छैन भनेर परिक्षण गरी प्रतिवेदन पेस गर्ने व्यवस्था मिलाईएको छ ।
मुस्कान सहितको सदस्य सेवा प्रदान गर्न सहकारी ऐन, नियम, सस्थाको विनियम, विभिन्न नीतिहरुको परिपालना गर्नु संस्था तथा सस्थामा आबद्ध शेयर सदस्यको दायित्व हो ।
asssociation & affiliation
Articles & Blog
ब्लग / लेखहरु
New website has been launched.
Welcome to our website
What is Cooperative Society ? Demo
A cooperative (co-op) is an organization owned and democratically controlled by its members (users, workers, or producers) to meet common economic,
Demo content: Key Aspects of a Cooperative –
A cooperative (co-op) is an organization owned and democratically controlled by its members (users, workers, or producers) to meet common economic,
What do you mean by cooperative?
A cooperative is an association of persons (organization) that is owned and controlled by the people to meet their common
Key Aspects of a Cooperative
A cooperative (co-op) is an organization owned and democratically controlled by its members (users, workers, or producers) to meet common economic,

