CHHIMEKI SACCOS

NCBL
Nefscun
jilla sahkari sang ilam
bachat tatha rin sahakari sang

VOICE OF CEO

कार्यकारी प्रमुखको प्रतिवद्धता
नर प्रसाद ओली (नवीन)
कार्यकारी प्रमुख
पूर्वको सुन्दर तथा धार्मिक नगरी शिवसताक्षी नगरपालिका वडा नं. ८ झिलभिले झापामा अवस्थित श्री छिमेकी बचत तथा ऋण सहकारी संस्था लि लाई समुदाय स्तरमा सबल, सक्षम र अनुसासित बनाउन सस्थाको आर्थिक अनुसासन, मितव्ययीता, पारदर्शिता, जिम्मेवारी, सहयोग सद्‌भावका साथै सहकारी नीति नियमलाई पूर्ण रुपमा आत्मसाथ गर्दै जाबिंक बिसमता पछिको अस्थीरता तथा सस्थामा भएको तरलताको अभावलाई समेत सुधार गर्दै आ आफ्‌नो दावित्व र जिम्मेवारीलाई कुशलतापूर्वक परिचालन गरी निर्वाह गर्नु भई बिलीव सुचाइहरु मत्त आर्थिक बर्षको तुलनामा उच्च रहेको व्यहोरा यहाँहरु समक्ष निवेदन गर्दछु ।

सस्थाको १८ औं बर्धमा “विधि सहित खुसी सदस्य भन्ने मुल नाराका साथ प्रविधि सहित यहाँहरुको सेवामा समर्पित भएर संचालन हुदै क्रियाशिल भई आएको छ । यहाँहरुलाई प्रभावकारी सेवा प्रधान गर्नका लागि सस्था दत्तचित्त भएर लागिपरेको छ । यहाँहरुकै सहयोगको कारण सस्थाले विभिन्न गाह्रो अफ्‌ठ्‌यारोहस्लाई पार लगाउँदै विभिन्न सफलताहरु प्राप्त गर्दै आईरहेको छ । छरिएर रहेको पूँजी सकलन गर्दै आबद्ध शेयर सदस्यहरुलाई साहुको महङ्गो ऋणको भारबाट मुक्ति दिलाउनु सस्थाको उद्देश्य बमोजिम हामी कार्य गर्दै अगाडी बढिरहेका छौ। सस्थाले बचत किन र भविष्यमा के काम लाग्छ भन्ने कुराको अनविज्ञता राख्नुहुने व्यक्तिहरुलाई समेत सहकारी शिक्षा मार्फत बुझाई सस्थाको शेयर सदस्य बनाएर सेवा दिँदै आएको कुरा निवेदन गर्न चाहान्छु ।

Scroll to Top