CHHIMEKI SACCOS

NCBL
Nefscun
jilla sahkari sang ilam
bachat tatha rin sahakari sang

समुह बचत

यो बचत योजना यस संस्थामा आबध्द सदस्यहरु मध्ये एउटै टोल तथा समुहमा रहेका सदस्यहरुको सामुहिक बचत गर्ने बानिको विकास गर्ने उदेश्यले तयार पारिएको बचत योजना हो। यस योजना जन्तर्गत जम्मा हुने रकम मासिक कम्तिमा रु. १,०००/- एक हजार हुनुपर्ने र यसको बार्षिक ब्याज गणना ६ प्रतिशतले हुनेछ तथा सो बचतको परिचालन समुहको निर्णयमा आबश्यक ठानेको ठाँउमा व्यक्ति वा समुहमा लगानि गर्न सक्नेछ।

Scroll to Top