CHHIMEKI SACCOS

NCBL
Nefscun
jilla sahkari sang ilam
bachat tatha rin sahakari sang

ABOUT US

संस्थाको बारेमा

WELCOME to Sungava coop

aCHHIMEKI 

पूर्वको सुन्दर तथा धार्मिक नगरी शिवसताक्षी नगरपालिका वडा नं. ८ झिलभिले झापामा अवस्थित श्री छिमेकी बचत तथा ऋण सहकारी संस्था लि लाई समुदाय स्तरमा सबल, सक्षम र अनुसासित बनाउन सस्थाको आर्थिक अनुसासन, मितव्ययीता, पारदर्शिता, जिम्मेवारी, सहयोग सद्‌भावका साथै सहकारी नीति नियमलाई पूर्ण रुपमा आत्मसाथ गर्दै जाबिंक बिसमता पछिको अस्थीरता तथा सस्थामा भएको तरलताको अभावलाई समेत सुधार गर्दै आ आफ्‌नो दावित्व र जिम्मेवारीलाई कुशलतापूर्वक परिचालन गरी निर्वाह गर्नु भई बिलीव सुचाइहरु मत्त आर्थिक बर्षको तुलनामा उच्च रहेको व्यहोरा यहाँहरु समक्ष निवेदन गर्दछु । सस्थाको १८ औं बर्धमा “विधि सहित खुसी सदस्य भन्ने मुल नाराका साथ प्रविधि सहित यहाँहरुको सेवामा समर्पित भएर संचालन हुदै क्रियाशिल भई आएको छ । यहाँहरुलाई प्रभावकारी सेवा प्रधान गर्नका लागि सस्था दत्तचित्त भएर लागिपरेको छ ।

यहाँहरुकै सहयोगको कारण सस्थाले विभिन्न गाह्रो अफ्‌ठ्‌यारोहस्लाई पार लगाउँदै विभिन्न सफलताहरु प्राप्त गर्दै आईरहेको छ । छरिएर रहेको पूँजी सकलन गर्दै आबद्ध शेयर सदस्यहरुलाई साहुको महङ्गो ऋणको भारबाट मुक्ति दिलाउनु सस्थाको उद्देश्य बमोजिम हामी कार्य गर्दै अगाडी बढिरहेका छौ। सस्थाले बचत किन र भविष्यमा के काम लाग्छ भन्ने कुराको अनविज्ञता राख्नुहुने व्यक्तिहरुलाई समेत सहकारी शिक्षा मार्फत बुझाई सस्थाको शेयर सदस्य बनाएर सेवा दिँदै आएको कुरा निवेदन गर्न चाहान्छु ।

आदरणीय शेवर धनि महानुभावहरु:

समयको परिवर्तन समसमै वित्तीय क्षेत्रमा प्रविधिको विकास तिव्र गतिमा भईरहेको छ । अन्य विकसित देशहरुमा डिजिटल करेन्सिको अवधारण विकास भई मित्र राष्ट्र भारतमा त भर्चुअल बैंकिङ्गको अवधारणा विकास भई प्रयोगमा नै आई सकेको छ । हाम्रो सस्थामा पनि डिजिटल कारोबारको सुरुवात भई सकेको छ। हाम्रो सस्थामा आवद्ध शेयर सदस्यहरुले आगामी दिनमा डिजिटल कारोबार लाई बढावा हितको लागी सहकारीको सिद्धान्त, मुल्य मान्यतालाई अनीकार गरी सस्था सचालनामा सहकारीको सात सिद्धान्त सहकारीको मूल्य र मान्यता बमोजिम सचालन भइरहेको छ वा छैन भनेर परिक्षण गरी प्रतिवेदन पेस गर्ने व्यवस्था मिलाईएको छ ।

आदरणीय शेवर धनि महानुभावहरु:

मुस्कान सहितको सदस्य सेवा प्रदान गर्न सहकारी ऐन, नियम, सस्थाको विनियम, विभिन्न नीतिहरुको परिपालना गर्नु संस्था तथा सस्थामा आबद्ध शेयर सदस्यको दायित्व हो । संस्थामा रहेका संचालक समिति, लेखा सुपरिवेक्षण समिति, कर्मचारी, विभिन्न उप समिति र सस्थाका सबै शेयर सदस्यहरुले राज्यको प्रचलित ऐन कानुनको पालना गर्नेपर्ने हुन्छ र सम्पूर्ण शेयर सदस्यज्यूहरुमा पनि सस्थाको नीति नियम तथा कानुन पालनाको लागि बिनम्र अनुरोध गर्दछु। हाम्रो संस्थाले आफ्‌ना शेबर सदस्यहरुलाई ऋणी मात्र नभई धनि बनाउने उद्देश्य लिएको छ। त्यसैले संस्थाले आयोजना गरेको सदस्य शिक्षा कार्यक्रम तथा गोष्ठी र सेमिनारहरुमा आफ्‌नो सक्रिय सहभागिता बढाउनुहुनको लागी पनि हार्दिक अनुरोध गर्दछु ।

परिकल्पना

सहकारी सिद्धान्त अनुसार निम्न आय भएका सर्वसाधारण व्यत्तिफ्हरुलाई उत्पादन मुलक, शीपमूलक आय आर्जन तथा अन्य कार्यत्रफ्महरुमा सरिक गराई उनीहरुको आर्थिक, सामाजिक अवस्थालाई सुदृढ बनाई सक्षम, सुद्धृढ र उत्कृष्ठ सहकारीको रुपमा स्थापित हुने ।

ध्येय

"सहकारी सिद्धान्त अनुरुप दिगो वित्तीय सेवा मार्फत सदस्यको आर्थिक जीवनस्तर उकास्ने संस्था"

दीर्घकालिन उद्देश्यहरु / कार्यहरु 

 क.) सदस्यहरुबाट बचत संकलन गरि ऋण परिचालन तथा उत्पादन कार्यमा लगानी गर्ने ।
ख.) सहकारी शिक्षा तथा ग्रामीण विकासमा आधारित कार्यत्रफ्महरु सञ्चालन गर्ने ।
ग.) स्वास्थ्य तथा परिवार कल्याण शिक्षा कार्यत्रफ्म सञ्चालन गर्ने ।
घ.) महिला तथा प्रौढ शिक्षा सञ्चालन गर्ने ।
ङ.) बालबालिकाको लागि पौष्टिक आहार, औषधि जस्ता विशेष महत्वपूर्ण कुराहरुको व्यवस्था गर्ने ।
च.) सामाजिक हित कार्यत्रफ्म सञ्चालन गर्ने ।
छ.) संस्थाले एकल वा अन्य समान प्रकृतिका संस्थासँगको साभफ्दोरीमा उद्योग तथा व्यवसायहरु सञ्चालन गर्ने ।
ज) विप्रेषण (रेमिटेन्स) कारोबार गर्ने ।
भफ्) व्यवसायको हित, प्रवर्द्धन तथा सो को बजारीकरण गर्ने, गराउने ।
ञ) संस्थाले गर्ने उत्पादन तथा सेवाको मापदण्ड निर्धारण गरि गुणस्तर सुधार, आर्थिक स्थायित्व र जोखिम व्यवस्थापनका सम्बन्धी कार्य गर्ने ।
ट) संस्थाको व्यवासायिक प्रवर्द्धन तथा विकास सम्बन्धी त्रिफ्याकलायहरु सञ्चालन गर्ने ।
ठ) विभिन्न संघ, संस्था, कम्पनी वा अन्य निकायसँग साभफ्धोरीमा आयमुलक तथा अन्य सामाजिक कामहरु गर्ने ।
ड) संस्थाले स्वेदेशी वा विदेशी बैङ्क वा संस्था वा अन्य निकायबाट ऋण वा अनुदान लिन वा साभफ्दोरीमा काम गर्न ।

asssociation & affiliation

NCBL
Nefscun
Thok Upabhokta Sahakari Sang
Jilla Sahakari Sang Ilam
Bachat tatha Rin Sang

Organizational Overview

Upto 2082/03/32

1689

शेयर सदस्यहरु

1689

शेयर सदस्यहरु

3,79,58,700

शेयर पूंजी

3,79,58,700

Shares

14,84,57,648

निक्षेप / बचत

14,84,57,648

Deposit

16,19,08,022

कर्जा बितरण

16,19,08,022

Loan

4,98,15,532

जगेडा कोष

4,98,15,532

Reserve

24,41,75,872

कुल सम्पत्ती

24,41,75,872

Trial Balance

HISTORICAL TIMELINE

ऐतिहासिक पृष्ठभुमि

1

2052

संस्था स्थापना

2

2060

प्रथम वार्षिक साधारण सभा

3

२०६२

सहकारी संघ झापामा आवद्ध

4

२०६७

संस्थाको जग्गा खरिद

5

२०६८

बचत तथा ऋण सहकारी संघ झापामा आवद्ध

6

२०६८

राष्ट्रिय सहकारी बैंकमा आवद्ध

7

२०६९

सफ्टवेयर मार्फत दैनिक कारोवार

8

२०७०

कार्यालय भवन निर्माण सम्पन्न

9

२०७२

१० करोडको कारोवार पुगेको

10

२०७४

सदस्य राहत कार्यक्रमको शुभारम्भ

11

२०७५

युवा स्वरोजगार कोषमा आवद्ध

12

२०७६

२० करोडको कारोवार पुगेको

13

२०८०

मोवायल बैकिङ्ग सेवा शुभारम्भ

14

२०८१

छैटौं संचालक तथा लेखा सुपरिवेक्षण समितिको निर्वाचन

15

Next

Comming Soon

Financial Reports
Notice
Important Links
Downloads
News & Activities
Upcomming Events
Scroll to Top