यस बचत योजना संस्थामा आवद्ध सदस्यहरुलाई लक्षित गरि निश्चित समयका लागिएकमुष्ट रकम जम्मा गर्ने गराउने उदेश्यले तयार गरिएको हो। यस योजनामा ३/३ महिनामा ब्याजको गणना गर्न सकिनेछ भने सो को अबधि ३ महिनादेखि ३ बर्ष सम्मको हुनेछ र व्याजदर अवधि हेरी ८ देखि १० प्रतिशतसम्म रहने छ ।


