CHHIMEKI SACCOS

NCBL
Nefscun
jilla sahkari sang ilam
bachat tatha rin sahakari sang

अनिवार्य क्रमिक बचत

यो बचत योजना अन्तर्गत खाता संचालन गर्दा बजार तथा समुदायमा रहेका स-साना व्यवसायी, उधमी, कर्मचारी तथा संघ संस्थालाइ केन्द्रीत गरी तयार गरीएको हो । यस योजना अनुसार २ प्रकारको खाता संचालन रहने छ । एउटा अनिबार्य क्रमिक बचत ५ वर्षका लागि रहेको छ, जसको व्याजदर १२% रहेको छ र अर्को ऐच्छिक क्रमिक बचत रहेको छ। जसको बार्षिक ब्याजदर ५ प्रतिशत रहने छ।

Scroll to Top