CHHIMEKI SACCOS

NCBL
Nefscun
jilla sahkari sang ilam
bachat tatha rin sahakari sang

बाल बचत

यो बचत योजना सदस्यहरुका छोराछोरी कलिला नानिबाबुहरुलाई लक्षित गरी तयार गरिएको हो। जन्मेदेखि १६ वर्ष सम्मका बालवालिकाहरु यस बचत योजनामा समावेश गराउन सकिनेछ। यस योजनामा बचत अवधिको प्रकारका आधारमा वार्षिक ८ देखि १२ प्रतिशतसम्म ब्याज गणना गरिनेछ।

Scroll to Top