यो बचत योजना संस्थामा कार्यरत कर्मचारीहरुलाइ लक्षित गरी तयार पारिएको हो । यस योजना बनुसार रकम जम्मा गर्दा कार्यरत कर्मचारीहरुको मासिक तलबको बढिमा १० प्रतिशत सम्म जम्मा गर्न सकिनेछ। यस योजना अन्तर्गत संस्थामा कार्यरत करार, अस्थाई तथा स्थाई सबैमा लागु गरिनेछ ।


