CHHIMEKI SACCOS

NCBL
Nefscun
jilla sahkari sang ilam
bachat tatha rin sahakari sang

चाडपर्व बचत

यो बचत योजना सदस्यहरुको संस्कार र परम्परा अनुसार मनाइने चार्डपर्वहरुको लागि खर्च जो गर्न बापत तयार पारिएको हो। यो खातामा जम्मा गरेको रकम आनो धर्म संस्कृति अनुसार पर्व मात्र निकाल्न पाइनेछ। यस बचत खातामा न्यूनतम व्यालेन्स रु. ५००/- हनपर्नेछ र व्याजदर १ प्रतिशतले गणना गरिनेछ ।

Scroll to Top